समाज


यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका मुख्यतया चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम...

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भिड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । आज बिहानैदेखि पोखराको केदारेश्वर, विन्दवासिनी, नारायणस्थान,...

२ संक्रमितको मृत्यु , थप ४५५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २ जना संक्रमितले ज्यान गुमाएका छन् भने ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र...

आयोगले आगामी चुनावमा उठ्ने उम्मेदवारको सम्पत्ति विवरण लिने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले...

डोजरमाथि पहिरो खस्दा चालकको ज्यान गयो

डोल्पा । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी...

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली...

शुक्रबार देशभर गाईजात्रा मनाइयो

काठमाडौं । देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ भएको हो। एक वर्षभित्र...

शरीरमा पेट्रोल खन्याएर अनसनरत निहारिकाले गरिन् आत्मदाहको प्रयास

काठमाडौं । सम्झौता कार्यान्वयन नभएको भन्दै निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा शुक्रबार दिउँसो...

कोभिड अपडेट : २ संक्रमितको मृत्‍यु , थप ७८१ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण...