काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली...
काठमाडौं । आगामी निर्वाचनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई खाँणले यस्तो निर्देशन...
काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा...
काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइन् । यस्तै...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३८२ जना संक्रमित थपिएका छन् । भने ६९७ जना निको भएका छन् ।७७५ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। संक्रमित हुनेमा कास्कीका १३३, गोरखाका १७, मनाङका २, मुस्ताङका...
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो । घान्द्रुकका स्थानीय होटल तथा पर्यटन...
काठमाडौं । नेपालमा पछिल्लो केही दिन देखि कोरोना संक्रमणदर केही ओरालो लागिरहेको छ । विश्वभर फैलिरहेको ओमिक्रोनका जोखिम रहे पनि नेपालमा खासै ओमिक्रोन संक्रमण भने तीव्र पाइएको छैन । यद्यपि विश्व स्वास्थ्य संगठनले भने नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय...
काठमाडौं । गएराती पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि विप्लव माओवादी निकट विद्यार्थी संगठन विरोधमा उत्रेको छ । विरोधमा उत्रेका विद्यार्थी संगठनले काठमाडौंमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि बुधबार पेट्रोलियम...
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको बढ्यै छ तर अझै पनि नेपाल आयल निगम भने घाटामा रहेको निगमले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको हो ।आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि...