समाज


बादलभित्र जहाज छिराएको भन्दै पोखरा–जोमसोम रुटमा उडान भर्ने दुई पाइलट निलम्बित

पोखरा । नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को(पाइलटलाई निलम्बन गरेको हो। प्राधिकरण स्रोतकाअनुसार अर्को आदेश नभएसम्म ती...

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते,चितुवा मृत भेटियो

पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका -४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी...

तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन सामान्य प्रशासन मन्त्रालयको माग

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको छ । मन्त्रालयका उपसचिव...

प्रतिभामा मनिपालको निःशुल्क दन्त शिविर

पोखरा । पोखरा महानगरपालिकाको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने...

श्रम स्वीकृतिको म्याद थप्न नेपाल फर्किन नपर्ने व्यवस्था ल्याउँदै सरकार

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ। श्रम मन्त्रालयको जिम्मेवारी...

ठगीको आरोप लागेका पृथ्वीबहादुरसहित ६ जना कारागार चलान

काठमाडौं । ठगीको आरोप लागेका पृथ्वीबहादुर शाह सहित ६ जना कारागार चलान भएका छन् । उनीहरुलाई अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो...

सिकार खेल्न जाँदा गोली लागेर बालकको ज्यान गयो

सुर्खेत । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ स्वारा भन्ने ठाउँमा अन्दाजी १५ वर्षीय चित्रबहादुर रावत रहेका छन् । सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक एक्कासि पड्किएर रावतको पेट र...

स्ववियु निर्वाचन : पश्चिमाञ्चल क्याम्पसमा नेविसंघका १४ जनाले दिए राजीनामा

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई कार्यसमितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरुको अनधिकृत रुपमा प्रवेश...

पहाडी भेगमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

पोखरा । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र...