समाज


बसको ठक्करबाट अटो चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटाँैंडा उपमहानगरपालिका– १५स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं...

एनजीओ कर्मीविरुद्ध मुद्दा : नक्कली बिल भरपाई गरि लाखौँ भ्रष्टाचार गरेको आरोप

काठमाडौं । एक एनजीओकर्मीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो । रौतहट...

सामूहिक बलात्कारबाट किशोरी गर्भवती, आरोपितले बेहोस बनाएर गराए गर्भपतन

बारा । बारामा सामूहिक बलात्कारबाट गर्भवती भएकी किशोरीलाई जबरजस्ती गर्भपतन गर्न लगाइएको छ । घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले...

माछा मार्ने क्रममा एकै गाउँका दुईको मृत्यु

तनहुँ । तनहुँमा माछा मार्न गएका एकै गाउँका दुई जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर तनहुँको भानु नगरपालिका २ मोहरिया गाउँका दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ रहेको...

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दाको आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका...

आँबुखैरेनीमा भासिएको सडकबाट राति पनि चल्न थाले सवारी

तनहुँ । सडक भासिएपछि रातीमा सवारी सञ्चालनमा रोक लगाइएको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा रातीमा पनि सवारी चल्न थालेको छ । भासिएको सडक खण्डमा भित्ता तासेर सडक फराकिलो बनाएसँगै रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४...

श्रीमतीसँगको विवादले आफैंले घाँटी रेटेर युवकले गरे आत्महत्याको प्रयास

काठमाडौं । काठमाडौंको काँडाघारीमा एक युवकले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । श्रीमतीसँग विवाद हुँदा ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन्...

चितवन राष्ट्रिय निकुञ्जमा बन्द हुँदै जङ्गल सफारी

काठमाडौं । मनसुन सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने जंङ्गल सफारी बन्द गर्ने भएको छ । निकुञ्जले पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका...

विमानस्थल पीडितले सरकारलाई दिए अल्टिमेटम : सात दिनभित्र मुआब्जा नदिए आन्दोलन गर्ने चेतावनी

मोरङ । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले सात दिनभित्र मुआब्जा नदिए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । दुई वर्षअघि रोक्का गरिएको आफुहरुको जमिनको अहिलेसम्म पनि मुआब्जा नपाएको र जग्गा फुकुवा पनि नभएको भन्दै उनीहरुले सात दिनभित्र आफ्ना माग सम्बोधन...