काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ । आइतबार दिउँसो ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका...
चितवन । एक महिनादेखि दिउँसोमा चार घण्टा अवरुद्ध हुदैं आएको नारायणगढ–मुग्लिन सडक आज (आइतबार)देखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा...
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं.१२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी...
चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ । बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई नियुक्त गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई महाप्रबन्धकम पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन...
जनकपुरधाम । दलितको घरमा गएर भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा...
पोखरा ।अभिनेता पल शाह(पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रर्दशन भएको छ । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पललाई सफाइ दिएको फैसलाले गलत नजीर स्थापना भएको भन्दै शुक्रबार उच्च अदालत पोखरामा...
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठनको दुइ पक्षबीच झडप भएको छ । संस्थापन पक्षले कैनीलाई रोक्ने क्रममा बिहीबार विश्वविद्यालयमा नेविसंघका दुई पक्षबीच झपड हुँदा विद्यार्थी नेता शिव रिमाल गम्भीर घाइते भएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ...
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। र प्रि मनसुन सुरु भएको छ । प्रि मनसुन सुरु भएसगैं दिउँसो १ बजेपछि हावाहुरीसहित असिना पानी पर्न थालेको छ । शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित...