समाज


आगलागीमा परी एक वृद्धको ज्यान गयो

दोलखा। दोलखाको कालिन्चोक गाउँपालिका – २ डाकाका ८७ वर्षीय महवीर थामीको जलेर मृत्यु भएको छ।‌ सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। वृद्ध घरमा एक्लै बस्दै आएका थिए । आगलागीमा...

तराईमा आज होली मनाइँदै

धनुषा । पहाडी जिल्लाहरुमा हिजो मनाइएको होली तराईका अधिकांश जिल्लाहरूमा भने आज धूमधामका साथ मनाइँदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै...

पोखरामा रङसंगै रमाए पर्यटक (भिडियो)

पोखरा । फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइडमा आयोजित होली उत्सवमा पर्यटक रङमा झुमेका छन् । पर्यटकको बसाइ लम्ब्याउन पोखराको लेकसाइडमा १६ वर्षदेखि फागु पूर्णिमामा होली उत्सव आयोजना गरिँदै आएको छ। नेपाली परम्परागत पञ्चेबाजाका साथ उत्सवमा सहभागी पर्यटकलाई...

ऋषिराम रानाभाट स्मृति सम्मान घायलश्री र गिरीलाई

पोखरा । सङ्घर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ म्याग्दीका घायलश्री र २०७९ कास्कीकी सावित्री गिरीलाई अर्पण गर्ने भएको छ । २०६७ सालदेखि नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील स्रष्टालाई अर्पण गरिँदै आएको...

गौतमको हत्यामा संलग्न सार्वजनिक

बगलु। गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा...

पोखरामा होलीको रौनक (तस्बिरमा)

पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । पर्यटकिय नगरी पोखरामा पनि विविध कार्यक्रमका आयोजना गरिएका छन् । रेवान पोखराले पर्यटकका लागि होली कार्यक्रममा आयोजना गदैछ । पोखरा घुम्न आएका पर्यटक हरेक वर्ष होलीको अवसरमा रमाउने गरेका छन् । पोखराको...

जिप्रका कास्कीको चेतावनी,‘ इच्छा विपरित रङ दले, लोला हाने कारबाही गर्छौ’

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले होलिको नाममा भोलि उच्छृङल गतिविधि गरे कारबाही हुने चेतावनी दिएको छ। रङको माध्यमबाट एक अर्कामा खुशी साटासाट गर्ने पर्व भएको भन्दै अवाञ्छित हर्कत गरे कारबाही हुने बताउँदै सभ्य तरिकाले होलि मनाउन जिप्रकाले कास्कीबासीलाई...

होहल्ला नगरि सभ्य तरिकाले होली मनाउन प्रहरीको अनुरोध

काठमाडौं । भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू...

ओखलढुङ्गामा जिप दुर्घटना : दुईको ज्यान गयो

काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।ज्यान जानेमा चिसंखुगढी–३ का मीनबहादुर श्रेष्ठसहित अर्का एक जना छन् । दुर्घटनामा परेको ना।१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको ओखलढुङ्गा प्रहरीले जनाएको...