दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३...
मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा९हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा९हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो । लामो समयदेखि...
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–जोमसोम चौथो खण्डको मार्फा–जोमसोम आगामी वैशाखभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनीसँग...
पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग...
काठमाडौँ । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खस्दाँ चालकको ज्यान गएको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । घटनालगत्तै...
लमजुङ–मनाङ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अचानक खसेको पहिरोले...
पोखरा । स्याङजामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका ७ माझकोटमा आइतबार बिहान विंगर गाडी दुर्घटना हुँदा वालिङ ७ हिलेपानीका ४८ वर्षिय दिलसरा आलेको घटनास्थलमै ज्यान गएको हो । केँवरेबाट पोखरा आउदै गरेको ग १ ज ७५११ नम्बरको विंगर...
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२...
पोखरा । म्याग्दीमा भएको ट्याक्टर दुर्घटनामा परेर दुईजनाको ज्यान गुमेको छ । चारजना घाइते भएका छन् । बिहीबार साँझ धवलागिरि गाउँपालिका– २ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुईजनाको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको...