सडक र सवारी


धादिङ बस दुर्घटना : थप एक जनाको उपचारको क्रममा ज्यान गयो

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौंमा ज्यान गएको छ । ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी छन् । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा ज्यान गएको जिल्ला...

धादिङमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १९ जनाकै सनाखत

पोखरा । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट अनियन्त्रित भएर त्रिशूली नदी किनारमा खस्दा त्यसमा सवार ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस...

उदयपुर बस दुर्घटनामा १५ घाइते (नामसहित)

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगीटोलस्थित मदन भण्डारी लोकमार्गमा आज भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ३०–४० फिट तल खसेर दुर्घटना भएको हो...

उदयपुरमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं।को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर...

धादिङ बस दुर्घटना : ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत (नामसहित)

काठमाडौं । पोखराबाट काठमाडौं जादैं गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा दुर्घटनामा पर्दा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। दुर्घटनामा परी ज्यान गुमाएका अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन। दुर्घटनामा मृत्यु...

धादिङ बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १९ पुग्यो

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा ज्यान गएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक...

पृथ्वी राजमार्गबाट त्रिशूली किनारमा बस खस्दा १७ जनाको ज्यान गुम्यो

पोखरा । पृथ्वी राजमार्गमा भएको यात्रुबहाक बस दुर्घटनामा परेर १७ जनाको ज्यान गुमेको छ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति पोखराबाट काठमाडौं जाँदै गरेको ग.२ ख १४२१ नम्बारको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो । बस गएराति...

भोजपुरमा सेना बोकेर हिँडेको बस दुर्घटना : २४ जना घाईते

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका –३ स्थित सेतीबगरमा सेना बोकेर हिँडेको बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले...

बनेपामा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो, टिपरमा आगजनी

काठमाडौं । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका...