काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको...
पोखरा । गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालकले विगत चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् । यसैको मौका छोपेर ‘इन ड्राइभ’ सवारी सेवा प्रयोगका नाममा यात्रुहरु ठगिएका सार्वजनिक भएको छ । यसरी यात्रु...
पोखरा । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन यातायात व्यवसायीलाई आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारी नेतृत्वको पाँच सदस्यीय वार्ता समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत नेपाल...
पोखरा । यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै गण्डकी प्रदेशभित्रका यातायात व्यवसायीले तीन दिनदेखि प्रदेशभर आफ्ना यातायात साधन थन्काएर आन्दोलनमा उत्रेका...
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको...
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै सार्वजनिक यातायात व्यवसायीले थालेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ । व्यवसायीको आन्दोलनले यातायात क्षेत्र तनावग्रस्त बनेको छ । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको...
पोखरा । गण्डकी प्रदेश सरकारले मोटर साइकल र रातो नम्बर प्लेटका सवारी साधनलाई समेत सार्वजनिक यातायातका सवारीसाधन सरह यात्रु बोक्न दिनेगरी ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्ध गण्डकी प्रदेशमा दुई दिन देखि सार्वजनिक यातायात सेवा ठप्प छ । यातायात व्यवसायीहरुले...
बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि...
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् ।व्यवसायीको...