सडक र सवारी


भोलिदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ । मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन...

डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

त्रिवेणी । नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी...

आज गण्डकीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश,...

पोहोर भन्दा कम उठ्यो यातायात व्यवस्था कार्यालय लाइसेन्स कास्कीमा राजस्व

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीले चालु आर्थिक वर्षको १० महिनामा १८ करोड ३ लाख २३ हजार ५६८ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले सरकारी सम्पत्तीको वहालबाट ३० हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ६२ लाख २३ हजार...

गण्डकीमा ट्राफिक सचेतना सप्ताह सुरु

पोखरा । सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउन गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको एक समारोहका बीच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका हुन् । ट्राफिक सचेतना सप्ताह  शुभारम्भ...

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

  पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा...

‘राइड सेयरिङ’ नियमावली तत्कालका लागि स्थगन

पोखरा । संघीय सरकारको आग्रहमा गण्डकी प्रदेश सरकारले जारी गरेको 'राइड सेयरिङ' नियमावली तत्कालका लागि रोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था व्यवस्था मन्त्रालय गण्डकीले मंगलबार एक विज्ञप्ति जारी गरी तत्काललाई नियमावली स्थगन गरिएको जानकारी...

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका...

राइड सेयरिङले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह

काठमाडौँ । यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले...