सडक र सवारी


फेरि भाडा समायोजन गरिदिन यातायात व्यवसायीको सरकारसँग माग

काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा फेरि समायोजन गरिदिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक भाडा समायोजनपछि नै दुई पटक इन्धनमा मूल्यवृद्धि भएको भन्दै...

ट्राफिक सचेतना जगाउँदै एवान ग्रेटर नेपाल यातायात प्रालिको क्यालेण्डर विमोचन

पोखरा । एवान ग्रेटर नेपाल यातायात प्रालिले ट्राफिक सचेतना जगाउँदै क्यालेण्डर विमोचन गराएको छ । शनिबार ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्दै क्यालेण्डर विमोचन गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख,...

सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू :कुन गन्तव्य पुग्न कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ । विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा...

सार्वजनिक यातायात र ढुवानीको भाडामा वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । प्राप्त जानकारी अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले...

ललितपुरको थसिखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो। प्रहरीका अनुसार मधेस...

स्याङ्जाको विरुवा-४ मडकिनामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर ४ मडकिना स्थित घुम्तिमा जिप दुर्घटना हुँदा त्यसमा सवार ११ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा विरुवा ४ घोप्टेका मुक्ति वहादुर नेपालीकी ८ बर्षीया छोरी एन्जल नेपाली, वडा नम्बर ४ कै ओरेस्टेका ५० वर्षीय...

भाडा समायोजनमा सरकारको ढिलाइले यातायात व्यवसायी रुष्ट

  पोखरा । नेपाल सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्न ढिलाई गरेको भन्दै यायतायात व्यसायी सरकारसंग रुष्ट बनेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । इन्धनको मूल्यमा भएको...

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गुम्यो, १२ जना घाइते

पोखरा । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा मर्स्याङदी गाउँपालिका ७ उस्ता बस्ने ४० वर्षीया त्रिवेणी गुरुङ (गंगामायाँ) र सोही ठाउँकी ३५ वर्षीय पुष्पा घले रहेका छन् । उनीहरुको उपचारका क्रममा ज्यान...

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

तनहुँ । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न...