सडक र सवारी


वीपी राजमार्गमा अलपत्र यात्रुलाई प्रहरीले गर्‍यो फलफूल वितरण

काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ । राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका...

डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक...

दुईदिने सार्वजनिक विदाले यातायात व्यवस्था कार्यालय लाइसेन्समा सेवाग्राहीको चाप

पोखरा । आइतबार पनि सार्वजनिक विदा दिइएसंगै यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमति पत्र) कास्कीमा सेवाग्राहीको चाप बढेको छ । विहान ८ बजेदेखि नै सेवाग्राहीलाई सेवा दिँदै आएको सो कार्यालयमा आइतबारको विदाले थप चाप बढाएको कार्यालय प्रमुख सृजना सुवेदीले...

तनहुँ बस दुर्घटना अडेट : २ जनाको ज्यान गयो

तनहुँ । तनहुँमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ । शुक्लागण्डकी–७ शेराटारमा भएको यात्रुबहाक बस दुर्घटनामा २ जनाको ज्यान गएको हो । ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेका थिए...

तनुहँको शेराफाँटमा बस दुर्घटना

  तनुहँको शेराफाँटमा बस दुर्घटना भएको छ । अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीले जानकारी दिएका छन् । ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक...

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री सवार जिप दुर्घटना, एकको ज्यान गयो, २१ जना घाइते

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न...

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात...

गण्डकीमा चैतमा भएको सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गुम्यो

पोखरा । गण्डकी प्रदेशमा सवारी दुर्घटनामा परेर चैतमहिनामा मात्रै २४ जनाको ज्यान गुमेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार गण्डकीका विभिन्न जिल्लामा ५५ वटा...

सल्यानमा जिप दुर्घटना, चारजनाको ज्यान गुम्यो

सल्यान । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ । जिपमा सवार अन्य १४ व्यक्ति घाइते भएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लुप्र ००१ ज ०२७१ नम्बरको जिप शनिबार...