सडक र सवारी


नागढुङ्गा सुरुङमार्गको उद्घाटन अघि स्थानीयले गरे विरोध प्रर्दशन

काठमाडौं । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुनुअघि स्थानीयले विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका छन् । सुरुङमार्गको उद्घाटनको तयारी भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका हुन्। नागढुङ्गा...

नागढुंगा सुरूङमार्गको उद्घाटन भोलि : परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति

काठमाडौं । देशकै पहिलो आधुनिक सुरुङमार्ग, नागढुंगा सुरुङमार्गको भोलि औपचारिक रुपमा उद्घाटन हुने भएको छ ।ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए । उनका अनुसार उद्घाटन भएलगत्तै...

गण्डकीमा राईड सेयरिङ सेवाका लागि अपेक्षित चासो देखिएन

पोखरा । गण्डकी सरकारले देशमै पहिलोपटक वैधानिकता दिएको राईड सेयरिङ र सेल्फ ड्राइभ सेवा प्रति सम्बन्धित सेवा दिने कम्पनीहरुले अपेक्षित चासो नराखेको पाइएको छ । सरकारले कम्पनी र सवारी दर्ताका लागि १८ असारमा ३० दिनको म्याद दिएर सूचना निकालेकोमा तोकिएको...

नारायणगढ–मुग्लिन सडक खण्ड : सवारीसाधन रोकेर तुइन खोलामा ढिस्को काटिने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ । कार्यालयका इन्जिनियर अर्जुन...

पोखरा १५ ढुंगेसाँघुमा दुर्घटना : घाइते १९ वर्षीय युवकको उपचारका क्रममा ज्यान गयो

पोखरा । पोखरामा हायसले मोटससाइकललाई ठक्कर दिदाँ एक युवाको ज्यान गुमेको छ । पोखरा १५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायस गाडीले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति मोटरसाइकल चालक १९ वर्षीय युवकको ज्यान गएको हो। दुर्घटनामा...

कास्की प्रहरीको अपरेशन ३६५ : ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन ३६५ अन्तर्गत प्रहरीले १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । साउन ६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई...

पोखरामा हवाई यात्रीका लागि सञ्चालन गरिएको सटल बस सेवा बन्द

पोखरा । पोखरा महानगरपालिकाको पहलमा हवाई यात्रीको सहजताको लागि सञ्चालन गरिएको सटल बस सेवा बन्द भएको छ । नयाँ वर्षको अवसरमा पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म हवाई यात्रीलाई मुख्य सडकसम्म आवतजावत गराउने उद्देश्यले...

अविरल वर्षासंगै बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अबरुद्ध

काठमाडौं । अविरल वर्षासंगै बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका हुन् । कोशी...

प्रास्तावित यातायात ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र

पोखरा । नेपाल यातायात मजदुर संगठन गण्डकीले प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली र कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह...