राजनीति


शुक्रबार विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री

काठमाडौं। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने तयारी गरेका छन्। आज (बुधबार)प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।...

उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन

काठमाडौं । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष...

नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ : प्रधानमन्त्री कार्की

काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन् । गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा...

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेस गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो । अघिल्लो संसदले पठाएको...

सुरु भयो एमाले महाधिवेशनमा मतदान, ओली र पोखरेलले दिए मत

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार निर्धारण गरिएको समय तालिका भन्दा डेढ घण्टा ढिलो गरी मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष इश्वर पोखरेलले पहिलो मतदान गरेसंगै...

एमालेको नयाँ नेतृत्वचयनका लागि मतदाता लामबद्ध

काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू लामबद्ध भएका हुन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार...

एमाले महाधिवेशनमा भोलि विहान ८ बजेदेखि मतदान

काठमाडौं । नेकपा एमालेको ११ औंं महाधिवेशनमा बुधबार बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ । अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच छलफल भएपछि अघिसाँझबाट सुरु हुने भनिएको मतदान भोलि विहानका लागि सरेको महासचिव...

कांग्रेसले गर्यो जिल्ला पठाइएका ४ लाख क्रियाशील सदस्यता फाराम रद्द

काठमाडौं । नेपाली कांग्रेसमा शेखर कोइराला समूहको दबाब पछि क्रियाशील सदस्यता व्यवस्थापन समितिले यसअघि नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख कृयाशील सदस्यता फाराम रद्द गरेको छ । मंगलबार विहान नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर नम्बर...