राजनीति


राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।उक्त दिन बिहान ११ बजे अधिवेशन संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय...

पार्टी फुट्न लागेको भन्दै तत्काल मिलाउन देउवालाई शेखरको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् । देउवा गुटको बैठक जारी रहेकै बेला...

महामन्त्रीद्वयको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहको संयोजक तोकिए (नामावलीसहित)

काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहका संयोजक तोकिएका छन् । समूहमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश...

पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपिल

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् ।खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् । ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय...

देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् । देउवाले  महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्‍याएपछि...

माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

  काठमाडौं। सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका...

अदालत जाने तयारीमा कुलमान : समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग

काठमाडौं । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी ९उनेपा०ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारी गरेको छ । निर्वाचन आयोगको आधिकारिक निर्णय लिएर आफूहरू अदालत जाने तयारी गरिरहेको उनेपाका...

उनेपाले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा १७ जनाको नाम हाल्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार जेनजी प्रदर्शनका क्रममा एउटा खुट्टा...

विशेष महाधिवेशनमा सहभागी हुन देउवालाई गगनको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई फेरि आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा थापाले विधानसम्मत ढंगले...