पोखरा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्रनम्बर २ का उम्मेदवार धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ । उपसभापति गुरूङ सवार बा १६ च ५४४९ नम्बरको स्कार्पियो गाडी कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा गाडी दुर्घटनामा...
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख) का प्रत्यासी उम्मेदवार...
पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने प्रतिबद्धता जनाएका छन् । पोखरा महानगपालिका वडा नम्वर १५ मा एमालेको...
पोखरा । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन स्वाभाविक नेचुरल रहेको बताएका छन् । पोखरामा भएको सत्ता गठबन्धने प्रदेश स्तरिय भेलालाई सम्बोधन गदैँ नोपलले सत्ता गठबन्धन लोकतन्त्र र गणतन्त्र प्रति प्रतिवद्ध रहेको मुल शक्ती रहेको बताए...
पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आजको राजनीतिमा गठबन्धन आवश्यक रहेको बताएका छन् । कुनै एक पार्टीले मात्र बहुमत ल्याउन सक्ने अवस्था नभएकाले गठबन्धन आवश्यक रहेको देउवाले बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता...
पोखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बचाउने महान उदेश्य लिएर गठबन्धन निर्वाचनमा आएको बताए । पोखरामा भएको पाँच दलीय गठबन्धनको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता पौडेलले राष्ट्र जोगाउन, राष्ट्रलाई सवल बनाउन,...
पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब पुराना पुस्ताले लोभलाचल गर्न नहुने बताएका छन् । आज शुक्रबार राजधानीमा सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने अब...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा दुई गठबन्धन आमने–समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमनेसमाने...