काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको छ । यसअघि दुई पटक सारेर माघ १५ गतेका लागि पुर्याइएको बैठक अनिश्चितकालका लागि फेरि स्थगित गरिएको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक सूचना जारी...
सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ । बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास...
काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेमप्रसाद आचार्यलाई श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । उनले...
काठमाडौं । एमाले नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक...
काठमाडौं । नेकपा एकीकृत समाजवादी निटक विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । अनेरास्ववियूले केन्द्रीय कमिटी पदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेको राजीनमा मागेको हो । अनेरास्ववियूले...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समिति गठन प्रतिनिधिसभाको नियमावली पारितपछि मात्रै हुने भएको छ। प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने भएको हो । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यमा आशा जगाउन नसक्नु आफुहरुको दोष भएको बताएका छन् । उपचारको क्रममा आज बिहान आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको...