राजनीति


हामीलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन सक्दैन : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने बताएका छन् । सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अहिले आएर आफूहरुको महत्व बुझेको टिप्पणी...

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन...

सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । गत १० पुसमा भएको सहमति विपरित सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपतिमा सघाउन मोर्चा बनाएपछि एमालेले सरकारबाट...

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द भएको छ । प्रधानमन्त्री दाहालको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम आइतवार रद्द भएको हो । प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ...

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको...

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति...

निवर्तमान सभापति कृष्ण केसीलाई कारबाही हुन्छ : सभापति बराल (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफ्नो पार्टी कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी माथि कारबाही गरिने बताएका छन् । निवर्तमान सभापतिले खुलेआम पार्टी हित विपरित कार्य गरेकाले उनी विरुद्ध कारबाही हुने उनले बताए । शनिबार...

राप्रपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् । प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको...

प्रचण्डले झुक्याए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन्।आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले बिरालो प्रवृत्ति देखाएको...