काठमाडौं। राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् । राप्रपाले आजमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णयअनुसार नै राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार...
काठमाडौं । नेकपा (एमाले) ले दुर्गा प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको छ। आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले...
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन अगाडि सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सत्ता सहकार्यमा भएको...
पोखरा । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उपाध्यक्ष सुवास...
पोखरा । नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकअघि सभापति शेरबहादुर...
पोखरा । नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दार्ताको कार्यक्रम छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकाले त्यसका लागि आज दलहरूले आ–आफ्ना उम्मेदवारी...
पोखरा । गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ । शुक्रबार साँझ पुरानो पाँच दलीय गठबन्धनसहित थप तीन दल बीच नेपाली कांग्रेसका...