राजनीति


जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने : थापा

कात्तिक । जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने...

घान्द्रुकको विकासमा कुनै कसुर बाँकी राख्दिन : बराल

घान्द्रुक । नेपाली कांग्रेसका युवा नेता प्रकाश बरालले घान्द्रुकका समस्याका विषयमा आफू पूर्ण जानकार रहेको भन्दै यहाँको विकासमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् । चुनाव प्रचार–प्रसारका क्रममा कास्कीको घान्द्रुक आएका बरालले यहाँ मुख्य समस्या...

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन् । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल...

कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ : उम्मेदवार बराल

पोखरा । राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पु¥याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा कास्कीबासी छन् । कास्कीमा...

प्रतिगमनलाई परास्त गर्न कांग्रेससँग गठबन्धन गरेको हो : प्रचण्ड

दार्चुला । माओवादी केन्द्रका ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन...

चुनाव अवज्ञा गर्न आह्वान गर्दै काठमाडौंमा जुलुश निस्कियो

काठमाडौं, । मोहन बैद्य, धर्मेन्द्र बास्तोला, गोपाल किराँती नेतृत्वका कम्युनिष्ट पार्टीहरुले आगामी मंसिर ४ गतेको निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै आज काठमाडौंमा जुलुश निकालेका छन् । जुलुशपछि आयोजित कोणसभामा मोहन बैद्यले सम्बोधन गरेका थिए । उनले अहिलेको...

घान्द्रुक–छोम्रोङमा एमाले उम्मेदवारहरुको घरदैलो

पोखरा । मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले घरदैलो तथा मतदाताहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् । प्रतिनिधी सभा सदस्य दामोदर पौडेल बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीले बिहीबार अन्नपूर्ण...

शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु : एमाले उम्मेद्धार श्याम

पोखरा । कास्की क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य उम्मेद्धार वेद बहादुर गुरुङ श्यामुले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन्। नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको...

उद्यमशीलता र पूर्वाधारमा जोड दिन्छु : दिपक गुरुङ

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन् । पोखरा–१० मा बुधबार भएको घरदैलोमा उहाँले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए । ‘यहाँको...