राजनीति


बागमती सरकारबाट बाहिरियो एमाले

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे । करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम...

गण्डकीमा माओवादीले फिर्ता लियो समर्थन, दुई मन्त्रीले राजीनामा दिँदै

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै दुई...

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुनस् विश्वासको मत लिँदैछन् । यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ । नेकपा एमालेसहितको...

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

काठमाडौं । लघुवित्तको ज्यादतीविरुद्ध नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । लघुवित्तको कारण लाखौ जनताले सास्ती भोग्नुपरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन...

सरकारमा सहभागी हुने लोसपाको निर्णय

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक...

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले...

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका वारे अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले नेपाली सेनाको काम,...

१/२ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ...

एमाले सत्ता गठबन्धन भत्काउनतर्फ लाग्दैन : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सत्ता गठबन्धन भत्काउन तर्फ नलाग्ने बताएका छन् । सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएको भन्दै उनले यस्तो बताएका हुन् । प्रेस चौतारी दाङले आज बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार...