राजनीति


रास्वपाले उपनिर्वाचनमा गठबन्धन नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा– २ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र...

सबै प्रदेशमा प्रतिपक्षी बन्दै एमाले, कोसी जोगाउने प्रयास

पोखरा। संसदको दोस्रो ठूलो दल नेकपा एमाले केन्द्रसहित सबै प्रदेशमा प्रतिपक्षमा पुग्ने क्रममा रहेको छ । १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा पर्दै...

गण्डकी सरकार अल्पमतमा, माओवादीद्वारा समर्थन फिर्ता

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएसगै अधिकारी सरकार अल्पमतमा परेको छ । शुक्रबार नै सरकारमा सहभागी माओवादीका...

गण्डकी सरकारबाट बाहिरिएको माओवादीको मुख्यमन्त्रीमा दावी

पोखरा । संघमा गठबन्धन फेरिएसगै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार माओवादी केन्द्रका दुई मन्त्रीले राजिनामा दिएका छन् । भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

गण्डकीमा माओवादी मन्त्रीले दिए राजीनामा

पोखरा । नेकपा माओवादी केन्द्रबाट सरकारमा संलग्न दुई मन्त्रीले राजीनामा दिएका छन् । माओवादी संसदीय दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार बेलुका...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त पाएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री...

कोशी प्रदेश सरकार एमालेले टिकाउने ओलीको दाबी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकार एमालेले टिकाउने दावी गरेका छन् । शुक्रबार झापामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अन्य प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलेपनि कोशी प्रदेशको सरकार टिक्ने बताएका हुन् । ‘कोशी...

तीन मन्त्री र एक मुख्यमन्त्री पाउनुपर्ने माधव नेपालको दावी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी...

लुम्बिनी मुख्यमन्त्रीमा कांग्रेसको दाबी

रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरिरहेको बेला नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेर माओवादीलाई थप दबाब दिएको छ । संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले...