पोखरा । कास्की–२ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । हालसम्मको मतगणना अनुसार उनले ५ हजार ५८९ मतसहित अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले ५ हजार १९३ मत पाएका छन् । यस्तै, सत्ता गठबन्धनबाट...
पोखरा । लम्जुङमा एमालेका उप-महासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नोअग्रता कायम राखेका छन् । अहिलेसम्म ३१ हजार ५ सय ९२ मत गणना पृथ्वी सुब्बाले १४ हजार ७ सय ६७ मतसहित अग्रता कायम राखेका हुन् । उनलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछ्याइरहेका...
पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कडेलले अग्रता बढाएका छन् । वडानम्बर ७, १५ र १७ को मतगणना सकिदा कडेलले ३८६ मतले अगाडी छन् । नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले ४ हजार ३३७ मत प्राप्त गर्दा कडेलले ४ हजार ७२३...
चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता कायम गरिरहेका छन् । पाण्डेले ५ हजार ७२५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार ४२५ मतसहित पछ्याइरहेकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी...
पोखरा । कास्कीको क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाइरहेका छन् । प्रतिनिध सभा तर्फका उम्मेदवार मन बहादुर गुरुङले ५ हजार २५६ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसका किशोरदत्त बरालले ४ हजार ४२६ मत प्राप्त गरेका छन् । कास्की...
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भउका हुन्।...
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस...
पोखरा । कास्की क्षेत्र नम्बर २(१)मा नेकपा एमाले ३९६ मतले अगाडी छ । वडा नम्बर १५,७ र १७ को सबै मतगणना भइसक्दा एमालेले ५००९ मत लिदैं अग्रता कायम गरेको छ । राप्रपाले ४६१३ मतसहित एमालेलाई पछ्याइरहेको छ । भने नेकपा माओवादी केन्द्र २७११ मतसहित तेस्रो स्थानमा...
पोखरा । कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) को मतगणना आज पनि नहुने भएको छ । निर्वाचन अधिकारीहरुको अनुसार यहाँको मतगणना भोलि बुधबारबाट मात्रै सुरु हुने भएको छ । अहिले कास्की १ प्रतिनिधि सभा र प्रदेश सभा २ को मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधि...