सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको छ । भने ८ जना घाइते भएका छन् । यसअघि ९ जना घाईते भएको भन्ने समाचार आएकोमा पछिल्लो अपडेट अुनसार २ जनाको ज्यान गएको हो । जाजरकोट(डोल्पा...
आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी मसाल,...
सुर्खेत । कर्णालीमा कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक...
चितवन । उपनिर्वाचनका लागि प्रचार प्रसारको अन्तिम दिन आज सत्ता गठबन्धनका शिर्ष नेता आज चितवन र बारा गई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आज पूर्वी चितवनको कालिका नगरपालिकामा हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते शनिबार बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिनेछन् । माओवादी केन्द्रले चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी सरकार...
काठमाडौँ । आउँदो वैशाख १० गते हुन लागेको उपनिर्वाचन लागि मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार...
काठमाडौँ । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । चैत १७ मा उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत...
नयाँदिल्ली । छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि आज बिहान भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको जनाइएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको...