राजनीति


एमालेले टुंगायो प्रतिनिधिसभा तर्फका समानुपातिक सांसद (सूचिसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका सांसदको टुन्गो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुन्गो लगाएको हो । एमालेले समानुपातिक तर्फ २२ महिला र १२ पुरुषको नाम निर्वाचन अयोगमा पठाउने एमाले प्रचार...

न्यायालयलाई दबाबमा राख्नु दुर्भाग्यपूर्णः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग दुषित मनसायका साथ लगाइएको पुष्टि भएको बताएका छन् । ‘अहिले नेकपा एमालेले व्यक्तिलाई साथ दिएको होइन, विधि र प्रणालीअनुसार...

रास्वपाले टुंग्यायो समानुपातिक १३ सांसद (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन अयोगलाई पठाउने १३ नमा टुन्गो लगाएको हो । रास्वपाले बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो । समानुपातिक सांसद यस प्रकार छन् दलित सन्तोष...

यी हुन् कांग्रेसबाट सिफारिस समानुपातीक सांसद (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठको नाम भने कांग्रेसले...

कांग्रेसमा तीन जना पुरुष सांसद छान्ने अधिकार देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । समानुपातिक सांसदको टुंगो लगाउन पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा तीन जना पुरुष सांसदको नाम टुँगो लगाउन सहमति जुटेन । बैठकले तीन जनाको नाम टुँगो लगाउने जिम्मा सभापति...

समानुपातिक सांसद टुँगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले०) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

फुटपाथका खुद्रे व्यापारीलाई लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् । काठमाडौं महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित...

महामन्त्री विश्वप्रकाश शर्माले भेटे सिंहलाई

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रकाशमान सिंहबीच चुनाव जितेकोमा बधाई साटासाट भएको छ । नेता सिंहको निवासमा महामन्त्री शर्मा हिजो पुगेका हुन् । सो भेटवार्तामा दुई नेताबीच चुनाव जितेकोमा बधाई साटासाटको साथै अब कसरी अघि...

प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच...