काठमाडौं । नेकपा (एमाले०) को सचिवालय बैठक जारी छ ।
आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ ।
एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।