काठमााडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गुण्डुस्थित निवासमा दुई घण्टा छलफल गरेपछि...
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव (मतदान)को ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर अहिले सरोकारवालासँग राय सुझाव मागिरहेको छ । कार्यवहाक प्रमुख...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।मुद्दा न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको इजलासमा सुनुवाइ हुन लागेको हो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद...
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् । शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसको...
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच आज त्रिपक्षीय भेटघाट हुने...
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा आफूले त्यस्तो अडान राखेको बताएका हुन्...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संयोजक प्रचण्डको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचारको खण्डन गरेको छ । केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार असत्य भएको...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् । राप्रपाले शाहीलाई ६ वटा निर्वाचन...