काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ। मंगलबार गृहमन्त्रालय दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए। भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना...
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदमा आगामी माघ २५ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ । आज ९सोमबार० प्रधानमन्त्री पुष्पकमल दाहालसँगको आयोगको पदाधिकारीको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा ९माओवादी केन्द्र० सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना...
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो । काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पुनः बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने समय तय भएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ । बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक...
पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बैठक बसेको हो । बस्यालले बैठकको शुरुमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै बस्यालले...
बुटवल । नेकपा माअेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी...
काठमाडौं । अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले कर्मचारी तत्काल हेरफेर नहुने आश्वान दिएका छन् । पौडेल अर्थमन्त्री बनेपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै...