राजनीति


गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, तीन दिनको समय

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि त्यसको तीन दिन पछि नयाँ सरकार गठन गर्न आह्वान भएको हो । प्रदेश प्रमुख...

भारी मतसहित रवि लामिछानेको शानदार जित

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४...

मतगणना नसकिँदै जितनारायणले रविलाई बधाई दिदैं भने,‘कांग्रेस कि सच्चिनुपर्छ, कि सक्किनुपर्छ’

चितवन क्षेत्र नम्बर २ को मतगगणना नसक्किदै कांग्रेस उम्मेदव जितनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । उनले आफ्नो हार स्वीकार्दै रविलाई बधाई दिएका हुन् । श्रेष्ठले बधाई दिदैं कांग्रेस अब कि सच्चिनुपर्ने,...

तनहुँले गर्व गर्न लायक काम गर्छु : स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताउँदै सो प्रतिवद्धता जनाएका हुन् । उनले...

सरकारमा जाने सम्भावनै छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका...

स्वर्णिमलाई माला लगाउँदै गोविन्दले दिए बधाई

तनहुँ १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकाका उम्मेदवार स्वर्णीम वाग्लेलाई सोही ठाउँका कांग्रेसका उम्मेदवार रहेका गोविन्द भट्टराईले बधाइ दिएका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा भट्टराईले माला लगाइदिदैं बधाई दिएका छन्। रास्वपाका...

बारा–२ उपनिर्वाचन : अग्रता बढाउँदै उपेन्द्र यादव

बारा । बारा क्षेत्र नं २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतगणना परिमाणअनुसार उनले १२ हजार ११९ मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६९३ मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ३२८ मतसहित...

चितवन २ अपडेट : कसको कति मत ?

चितवन । चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले...

तनहुँ १ मा भारी मतान्तरसहित रास्वपाका स्वर्णिम वाग्ले विजयी

पोखरा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले...