काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । साथै संस्कृति,...
पोखरा । गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दिएको समय आज सकिदैछ । समय सकिनुअघि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमत सरकारको मुख्यमन्त्री नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले...
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले देश संकटमा परेको बेलामा कम्युनिष्ट विचार राख्नेहरु एकै ठाउमा उभिनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट एकता हुन नसके अहिलेको प्रारम्भिक चरणमा समाजवादी मोर्चा बनाउने प्रक्रियामा भए पनि सहभागी...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसँग सम्बन्धित विद्येयक छिट्टै ल्याउने बताएका छनु ।श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौताबमोजिम मुलुकी फौजदारी संहिता संशोधन विधेयक छिट्टै संसद्मा लैजाने बताएका हुन् । प्रतिनिधिसभाको...
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले रविले पनि एक प्रकारको क्रान्ति नै गरेको बिताएका छन । बुधबार पोखरामा आयोजित राज्य द्वारा बेपत्ता पारिएका योद्धा पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद...
झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर झडप भएको छ । प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो देशलाई विकास मुलुक बनाउनका लागि गुणात्मक सुधार जरुरी रहेको बताएका छन् । विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीको विचार र कामलाई अघि बढाउन जरुरी रहेको बताएका छन् । त्यसका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको पोखरेलको भनाइ छ । मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा...