राजनीति


सपथपछि रविले भने, ‘सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिनसक्छौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थनबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय...

एमालेको चेतावनी :’लडाकुको नाममा पैसा बाँड्ने निणय फिर्ता नगरे जस्तोसुकै कदम उठाउँछौं ‘

काठमाडौं । अयोग्य लडाकुलाई सरकारले दुईर दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न...

मुख्यमन्त्री सुरेन्द्र र दुई मन्त्रीले लिए सपथ

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त...

उपनिर्वाचनबाट चुनिएका प्रतिनिधिसभा सदस्यहरुको शपथ आज

काठमाडौँ । उपनिर्वाचनबाट नियुक्त भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज(शुक्रबार) शपथ हुने भएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट तीन जना सदस्यहरु निर्वाचित भएका छन् । उनीहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो । उनीहरुलाई...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश छैन । यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित...

गण्डकीका मुख्यमन्त्री पाण्डेको सपथ आज, मन्त्रीका लागि केन्द्रको निर्णय कुर्दै

पोखरा । गण्डकी प्रदेशमा पाचौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज शपथ आज लिदैछन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेको साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने भएका हुन्। मुख्यमन्त्रीको सपथको तयारी भइरहँदा भागबन्डा...

माओवादीका अयोग्य लडाकुलाई सरकारले दुई लाख रुपैयाँ दिने

काठमाडौं । सरकारले माओवादीका अयोग्य लडाकुहरुलाई राहत स्वरुप दुई लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले शान्ति प्रक्रियाको १८ वर्षपछि सशस्त्र द्वन्द्वकालका अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराजको दाबी पेश, सपथ भोली

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । सत्तारुढ दलले पाण्डेलाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेको हो । प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय...