हेटौँडा । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र बर्बाद भयो, श्रीलङ्काको अवस्थामा पुग्यो भन्ने हल्ला मात्र भएको बताएका छन् । खतिवडाले अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका हुन् । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदैं छन् । भारतमा साढे दुई महिना उपचार गराएपछि उनी आज नेपाल फर्किन लागेका हुन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक भएर आगालागीबाट गम्भीर...
पोखरा । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका डा. भण्डारीलाई थप उपचारका लागि भारत लगिएको...
बिराटनगर । नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन्। सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी...
पोखरा । गण्डकी प्रदेशको नवगठित सरकारले प्रदेशभित्रका लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महशुल निशुल्क गर्ने निर्णय गरेको छ । शपथ ग्रहण लगत्तै बसेको पहिलो मन्त्रीपरिषद् बैठकले लिफ्टिङ आयोजनामा विद्युत् महशुल सत प्रतिशत अनुदान दिने निर्णय गरेको हो । यस्तै,...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई...
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेशसभाको १४ औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् । उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै...
बुटवल । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त...
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री सदनमा आई जवाफ दिन माग गरेको छ । आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो । शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद विष्णु...