राजनीति


रवि जोडिएका सहकारी ठगीका सबै अभियुक्तका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा संशोधन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयले तयारी थालेको छ । लामिछानेको हकमा मात्रै मुद्दा...

रविको मुद्दा फिर्ता लिने निर्णयविरूद्ध सर्वोच्चमा दोस्रो रिट निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन पेस भएको छ । सहकारी ठगी प्रकरणसँग...

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने देउवा पक्षको चेतावनी

काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने...

गोरखामा रोकेर राखेको रास्वपा केन्द्रीय सदस्यको गाडी तोडफोड

काठमाडौं । गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ । भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् । परियारले आफ्नो गाडी तोडफोड...

प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन भोलि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको...

निर्वाचन आयोग परिसरमा गगन नेतृत्व समूहको धर्ना

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका...

उज्यालो नेपालको बृहत् भेला : ७ सयभन्दा बढी नेता- कार्यकर्ता पार्टी प्रवेश

काठमाडौं । काठमाडौँको बौद्धमा उज्यालो नेपाल पार्टीको बृहत् भेला सम्पन्न भएको छ । सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौँमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको हो । भेलामा सहभागी वक्ताहरूले यस...

गगन थापाको समूह निर्वाचन आयोगको गेटमै रोकियो

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । शुक्रबार सो समूह निर्वाचन आयोग पुगे पनि गेटमै रोकिएको हो । शुक्रबार अपराह्न शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । सो समूह आयोग भित्रै रहेकाले...

प्रधानमन्त्री कार्यालयमा जेनजी आन्दोलनका घाइते र सहिद परिवारको धर्ना

काठमाडौं । जेनजी आन्दोलनका घाइते र सहिद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना दिएका हुन् । उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर...