राजनीति


उपसभामुख रास्वपाले पाउने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफूहरूले पाउने सहमति भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सत्ता गठबधनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताएका हुन्। यस्तै कसलाई...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी...

युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतमा

काठमाडौं । राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ । संघले आज जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष...

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा संसदमा मौन धारण

काठमाडौं । प्रतिनिधिसभाले गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनमा निधन भएकाको आत्माको चीरशान्तिको कामना गर्दै...

उपसभामुखको निर्वाचन माघ ७ मा हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको...

एमालेका देवराज घिमिरे सभामुख निर्वाचित, पक्षमा १६७ मत

पोखरा । एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको नयाँ सभामुख बनेका छन् । सत्ता गठबन्धनका सभामुख उम्मेदवार घिमिरेले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदको मत प्राप्त...

लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको घोषणा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तय भएको आजको प्रदेशसभा बैठक नागरिक उन्मुक्ति पार्टीले अवरोध गर्ने भएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध उन्मुक्तिले बन्दी रिहाइ, लाल आयोग प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै सदन अवरुद्ध...

बालुवाटारमा प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र...

डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् । बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले रुइतलाई बिहीबार बधाई दिएका हुन् । प्रधानमन्त्री...