राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरणबारे चित्रबहादुरले भने : ‘दूधको दूध पानीको पानी हुनेगरी छानबिन होस्’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्दै दूधको दूध पानीको पानी हुनेगरी छानबिनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले यस्तो माग राखेका हुन् । ‘नक्कली भुटानी शरणार्थीका...

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार...

संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक आज बिहान १०ः३० बजे बस्नेछ । बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ...

रक्षामन्त्री खड्काको स्पष्टि : ‘हतियार कारोबारमा म संलग्न छैन’

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफनो संलग्नता अस्वीकार गरेका हुन् । ‘केही...

संसदमा आजदेखि प्रि–बजेट छलफल हुदैँ

काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा आज (सोमबार)देखि २७ गतेसम्म प्रि(बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ...

नक्कली शरणार्थी प्रकरणले ततायो संसद बैठक

काठमाडौँ । प्रतिनिधिसभ बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएका छन् । संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु...

सत्तारुढ दल सरकार परिवर्तनको खेलमा मात्र लाग्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल केवल सरकार परिवर्तनको खेलमा मात्रै लागेको आरोप लगाएका छन् । देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको ओलीले आरोप लगाएका छन् । आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय...

अब प्रतिनिधिसभा सांसदहरूको ई–हाजिरी हुने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधिसभा...

सुनुवाइ समितिमा ३ दिनभित्र सांसदको नाम दिन दलहरुलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त समिति गठनका लागि तीन दिनभित्र नाम दिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । संघीय संसदमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गरी...