राजनीति


गण्डकीमा माओवादीबाट जुग्जाली मन्त्री बन्ने, कांग्रेसबाट यी हुन् मन्त्रीका आकांक्षी

पोखरा । नेकपा माओवादीले गण्डकी सरकारमा सहभागी हुने थप एक मन्त्रीको टुन्गो लगाएको छ । माओवादी संसदीय दलको बिहिबार बसेको बैठकले रेशमबहादुर  जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । जुग्जालीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी...

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौँ । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका...

आज मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । सत्ता गठबन्धनमा कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटेपछि शुक्रबार मुख्यमन्त्री पाण्डेले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । माओवादीले...

प्रचण्डलाई भेट्दै रविले भने,‘भ्रष्टाचारको फाइल खोलेर राम्रो गर्नुभयो, हामी सडकबाट सहयोग गर्छौ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो...

एमाले केन्द्रीय समिति बैठक आज पनि : बाँकी प्रतिवेदन पेस हुने

काठमाडौँ । हिजो देखि सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।आजको बैठकमा बाँकी रहेका ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुने भएको छ । केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव...

ओलीको प्रतिवेदनमाथि आठ समूहमा छलफल हुने

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’बारे सातै प्रदेशबाट पेश भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सातै प्रदेशसहित आयोग अध्यक्षहरुले...

राजनीतिक मुद्दा फिर्ता लिने विधेयक सचिवालयमा दर्ता

काठमाडौं। सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संसद् सचिवालयमा दर्ता गरेको छ।   सरकारले अदालतमा विचाराधीन राजनीतिक मुद्दा फिर्ता लिने गरी सो विधेयक ल्याएको हो। सो विधेयकमा राजनीतिक दलका कार्यकर्तालाई लागेका मुद्दा फिर्ता गर्ने...

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छ, तर कोही पनि बोल्न तयार छैनन् : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न खुट्टा कमाएको आरोप लगाएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्...

ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाही गर्छौ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता...