राजनीति


पदाधिकारी बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डसँग देउवाको भेट

काठमाडौं । पदाधिकारी बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुगेका थिए । भेटवार्ता सरकारले ल्याउने...

शरणार्थी प्रकरणबारे प्रमाण सहित आगामी ४ गते संसदमा बोल्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी ४ गते संसदमा बोल्ने बताएका छन् । ओलीले आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संसदमा तथ्य(प्रमाणसहित बोल्ने बताएका हुन् । ओलीले भनेका छन् ,‘कुन...

बालकृष्ण खाँण थुनुवासँग बस्न मानेन , पहिलो रात डीएसपीकै कार्यकक्ष सुते

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा सुतेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो । बुधवार बिहान पक्राउ परेका खाणलाई...

गण्डकी प्रदेश सभा सांसद विकल शेरचनले त्यागे सचिव पद

पोखरा । गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पद त्यागेका छन् । बाट राजीनामा दिएका छन् । प्रदेश सभा सदस्य निर्वाचित भएपछि दिएको शेरचनले सचिव पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा मंगलबार स्वीकृत भएको...

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका...

नेकपा एसले आज भ्रष्टाचार विरुद्ध देशैभरि प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप आज देशैभरि प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिए । ‘यही वैशाख...

कांग्रेस पदाधिकारी बैठक बस्दै : हिरासतमा रहेका खाँणबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न बैठक बस्न लागेको बताएको छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने...

प्रहरी अनुसन्धानमा डिस्टर्ब गर्नुहुन्न भन्ने सहमति भयो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको बताएका छन् । सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले स्पष्ट...

गृहमन्त्रीलाई दबाबमा नपर्न कांग्रेस नेताहरूको सुझाव

काठमाडौँ । कांग्रेसका युवा नेताहरूले आफुहरु साथमा रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा दबाबमा नपर्न ढाडस दिएका छन् । कांग्रेस नेता बालकृष्ण खाँण पक्राउपछि कांग्रेसकै युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको...