राजनीति


प्रधानमन्त्री ‘प्रचण्ड’ ले लिए गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले आजै उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछाने राजीनामा...

रविले नेपाली नागरिकता प्राप्तीका लागि आईतबारबाट प्रक्रिया थाल्ने

काठमाडौं । सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको ठहर गरेको छ । साथै सर्वोच्चले उनको नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेको छ। यससँगै लामिछानेको...

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, मन्त्री पद गुम्यो

काठमाडौँ । नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको हो। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ...

कांग्रेसको नीति महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो । १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको...

माओवादी स्थायी कमिटि बैठक : राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा

काठमाडौँ . नेकपा माओवादी केन्द्रका स्थायी समितिका धेरैजसो नेताहरूले राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्नुपर्ने उल्लेख गरे । ‘स्थायी...

विवेकशीलले गठन गर्यो २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय

काठमाडौं । विवेकशील साझा पार्टीले २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा सदस्यहरु केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान,जिएस स्मिथ,...

सञ्चार क्षेत्रलाई अब्बल बनाउर्छौ : मन्त्री शर्मा

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन् । त्रिभुवन पौडेल पत्रकार मात्र नभएर एक कुशल राजनीतिकर्मी पनि रहेको धारणा राख्दै उनको निधनले अपूरर्णिय क्षति भएको...

अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो

काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस ९आरआर० अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । शिक्षामन्त्रीले...