काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले...
पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य एवं नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका सभापति नारायण प्रसाद वरालको निधनप्रति नेपाली कांग्रेस कास्कीले गहिरो दुख व्यक्त गरेको छ । पोखरा महानगरपालिका वडा नं.१३, आर्वा निवासी बरालको ४८ वर्षको उमेरमा...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाले आफु विचलित नभएको बताएका छन् । चौधरीले सर्वोच्चको फैसला न्यायिक नभएपनि स्वीकार्नुको विकल्प नभएको बताएका छन् । ‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय...
धनगढी । टिकापुर घटनामा जेल जिवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई आजिवन कारागारको फैसला भएपछि उनले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर...
काठमाडौँ । रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदार गरेको छ । टीकापुर हत्याकाण्डमा यस पहिले जिल्ला र उच्च अदालतले गरेको निर्णयले सर्वोच्चले सदर गरेको हो । जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी यो फैसलासगै जेलमुक्त नहुने भएका छन् । जन्मकैदको...
काठमाडौं । अयोग्य लडाकुलाई तत्काल २/२ लाख नदिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारको अयोग्य लडाकुलाई २र२ लाख दिने निर्णयकोविरुद्ध...
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी...
काठमाडौँ । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेसका नेता बालकृष्ण खाँणलाई हालसम्म निलम्बन नगर्नुको कारणले कांग्रेसले खुलाएको छ । खाँण पक्राउ परेको एक साता बितिसक्दा पनि पार्टीले कुनै एक्सन नलिएपछि पार्टी भित्रै उनलाई निलम्बन गर्नुपर्ने...