राजनीति


शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोगको सोमबार भएको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका...

सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन पोखरामा हुने

पोखरा । सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल...

संघीय संसदका दुवै सदनमा नीति कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा...

अधिकार प्रदेशलाई हस्तान्तरण गर्न संघ सरकारलाई बाध्य पार्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

पोखरा । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेशलाई बलियो बनाउने गरी संघले अधिकार नदिएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले पोखरामा आयोजना गरेको आगामी आर्थिक वर्षको नीति र बजेट केन्द्रीत छलफलमा बोल्दै भट्टराइले यस्तो बताएका हुन् । भट्टराईले...

भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई...

बागमती प्रदेश सरकार विस्तार : नवनियुक्त मन्त्रीले लिए शपथ

हेटौडा। बागमती प्रदेश सरकार विस्तार भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ जनालाई मन्त्री नियुक्त गरेका छन्। कांग्रेसबाट मन्त्री हुनेमा मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन...

लडाकु शिविरमा अनियमितता भएको छैन् : माओवादी केन्द्र

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय...

ओम्नी र बालुवाटार जग्गा काण्डको छानबिन गर्न कसले रोक्यो ? : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओम्नी, बालुवाटार जग्गासहितका काण्डको छानबिन गर्न सरकारलाई कसले रोक्यो भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै...

गाँजा खेती गरेर विग्रेको अर्थतन्त्र ह्वात्तै बढाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा खेतिलाई बैधानीकता दिनुपर्ने बताएका छन् । आइतबार प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले हाम्रो जस्तो अर्थतन्त्र कमजोर भएको देशमा गाँजा खेतीबाट छिटो आर्थिक बृद्धि...