काठमाडौं । कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोप्रति आलोचना...
काठमाडौं। कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । रिट उपर सर्वोच्च अदालतको पूर्णइजलासमा मंगलबारदेखि बहस भइरहेको छ । बुधबारका लागि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । सम्भवत् पूर्णइजलासले बुधबार नै फैसला सुनाउने...
गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै समग्र रूपमा...
धनगढी । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा...
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो । माओवादी केन्द्रको निमन्त्रणमा नेपालका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी) का प्रमुख डा.अल्भारो लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि...
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।आइतबारदेखि अन्तिम सुनुवाइ हुने भनिएकोमा...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई गाँजेको बताएका छन् । पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले...