काठमाडौँ। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने...
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । यो रिट गत आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न...
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान कास्कीमा सुरु भएको छ । जिल्लाका पाँच पालिकाका ७२ वटै वडामा आज अभियान उत्साहपूर्ण रुपमा उद्घाटन गरिएको माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले बताए...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीको संलग्नता रहेको बताएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यति र वाइबडीको नाम...
काठमाडौं । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्रले तीन महिनासम्म चल्ने बताएको यो अभियानको अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान उद्घाटन गरेका हुन्। माओवादी...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडानका लागि चीनसंग छलफल गरिने बताएका छन् । यस सम्बन्धमा आसन्न चीन भ्रमणका लागि एजेण्डा तय भएको उनले बताए । समाजवादी मोर्चाको पोखरामा भएको...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट रहेको बताएका छन् । पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा माओवादी केन्द्र, आफूहरु...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको दाबी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधनको क्रममा विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप...
काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत् कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ । नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनतासँग...