राजनीति


गौर घटनाबारे सरकारले पीडितसँग गरेको सहमतिप्रति जसपाको आपत्ति

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको सहमतिप्रति आपत्ति जनाएको हो । गत मंगलबार सरकार र...

कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोल्फुटारबाट पक्राउ परेका सांसद शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त...

सरकारले सुनिल शर्माप्रति प्रतिशोध साँध्यो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् । कांग्रेस सांसदहरूले...

सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो ।आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले त्यो सहमतिप्रति आपत्ति...

एमालेको नाराबाजीपछि संसद बैठक आज पनि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो । एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेकी सांसद ज्वालाकुमारी शाहले छानबिन...

राष्ट्रपति र सभामुखबीच भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ ।संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् । शीतल निवासमा...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...

जातजातिका नाममा फाटो ल्याइयो भने हाम्रो देश जोगिँदैन : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्। बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यदि कुनै...

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि...