राजनीति


सत्तामा पुग्ने होडबाजीले देशको अवस्था बिग्रँदै गयो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय देशमा सत्तामा पुग्ने होडबाजी चलेकोले देश नबनेको टिप्पणी गरेका छन् । उनले नेपालको पछिल्लो राजनीतिक परिपाटी नै गलत देखिन थालेको टिप्पणी गरे । त्यसले गर्दा देशको अवस्था बिग्रिएको...

गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् । म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान...

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत, शेखरतर्फका २ जनामात्र

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् । भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज...

भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआइपी...

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो । २३...

राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ ।बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।यसका...

गण्डकीमा अनावश्यक संरचना र खर्च कटौती गर्न कार्यदल गठन

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा स्थापित विभिन्न संरचना र जनशक्ति कटौतिका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा सहसचिवद्वय...

गण्डकीमा यसरी मनाइयो नवौँ संविधान दिवस (फोटोफिचर)

पोखरा । पोखरामा नवौँ संविधान दिवस आज विशेष समारोहको आयोजना गरी मनाइएको छ । गण्डकी प्रदेश  सरकारले बिहान प्रभात फेरी गदैँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगितिक प्रस्तुति एवं विशेष झाँकीको प्रदर्शन गरि...