राजनीति


नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

कठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ गराएका...

उपराष्ट्रपति यादव आज चीन जाँदै

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र...

जनमत पार्टीकी सांसद अनितादेवी साहको शपथ आज

काठमाडौँ । जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साह सामान्य प्रशासन मन्त्रालयको मन्त्री बन्ने भएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य...

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ । जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन...

पोखरामा शालिकमाथि राजनीति, सर्वपक्षीय बैठकमा भएको सहमती उल्लंघन

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनरायण शाहको प्रतिमा राख्ने र हटाउने प्रतिष्प्रर्धाले पोखरामा तनाब बढाएको छ । आदिवासी दिवसको दिन सहिद लखन थापाको सालिकसगै रहेको पृथ्वीनरायण शाहको प्रतिमा हटाइए पछि विवाद सुरु भएको थियो । शुक्रबार पोखरा महानगरले...

मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। चितवनबाट...

कांग्रेस सांसदको प्रस्ताव : प्रचण्ड छानबिन समिति बनाउन तयार नभए समर्थन फिर्ता लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्ताव भएको छ । सरकारले सुन प्रकरणको छानिबनमा आलटाल गरेको भन्दै जारी संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले पार्टीले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउनुपर्ने बताए...

बालुवाटारमा माओवादी पदाधिकारी बैठक : मन्त्री फिर्ता बोलाउनेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ । मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक राखेका हुन् । बालुवाटारमा जारी बैठकमा पार्टी पदाधिकारी र माओवादीबाट मन्त्री बनेकाहरू...

सांसद भिम कार्कीद्वारा हालसम्मका उपलब्धि सार्बजनिक : सडक स्तरोन्नति मुख्य उपलब्धि

पोखरा । गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २ (१) बाट निर्वााचित सांसद भिम बहादुर कार्कीले आफू निर्बाचित भएदेखि हालसम्म भएका उपलब्धि र कामहरूको विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट मार्फत उहाँले सो...