राजनीति


कांग्रेस पदाधिकारी बैठक आह्वान : महाधिवेशन विवाद समाधानको उपाय खोज्ने

काठमाडौं । आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ । आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी सहमहामन्त्री...

ओली–प्रचण्डबिच आधा घण्टा एक्लाएक्लै भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा...

पूर्वमन्त्री खड्का, एमाले नेता अधिकारी र व्यवसायी थापा रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा समानुपातिक सांसद हुँदै मन्त्री बनेका गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का औपचारिक रुपमै राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) प्रवेश गरेका छन् । ‘अखण्ड नेपाल पार्टी’ गठन गर्दै संघीय मन्त्री बनेका...

गोरखा –२ बाट एमालेले गर्‍यो चक्रे मिलनलाई उम्मेदवार सिफारिस

काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ ९चक्रे मिलन० उम्मेदवारका रूपमा सिफारिस भएका छन् । आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको...

पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व घोषणा हुँदैन : गगन–विश्व

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन् । बिहान आफूहरूलाई भेट्न पुगेका ३० केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको...

निर्वाचनका लागि ४ करोड मतपत्र छापिँदै, फागुन १० गतेसम्म जिल्लामा पठाउने तयारी

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् । उनका अनुसार छापिएपछि...

मिलेरै अघि बढ्न गगन – विश्वलाई सुजाताको सुझाव

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मिलेर अघि बढ्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेकी छिन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले...

म्याद बुझ्न अस्वीकार गरेका प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र

काठमाडौं । जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शिर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि म्याद बुझेको खुलेको...

विशेष महाधिवेशन पक्षधर भन्छन्,‘पार्टीसँग विशेष महाधिवेशन बाहेक विकल्प छैन’

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् । पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले...