राजनीति


बिपद् न्युनिकरण,उद्धार र राहतमा विशेष ध्यान दिन गण्डकीका मुख्यमन्त्री पाण्डेको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपदबाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । बिहीवार आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा बोल्दै उनले भने ‘हामीले सर्वसाधारण नागरिकको...

बालकृष्णलाई भेट्न कारागार पुगे परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् । जिल्ला...

यथास्थितिमा बजेट पास गर्न नदिने नेकपा (एस) को निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा ९एस० का उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले बताए । ‘बजेटमा असन्तुलन...

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा यसअघि सर्वोच्चले उक्त विधेयक...

रास्वपाको पहिलो पार्टी स्थापना दिवस : बैंकर अनिल केशरी रास्वपा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सो पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले नयाँ पार्टी कार्यालयको उद्घाटन समेत गरेका...

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्ट देखी अर्थात् १० गते देखी सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक...

आज रास्वपाको पहिलो वार्षिकोत्सव

काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत...

नेकपा एसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ । पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक...

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...