राजनीति


आज पनि सांसदहरूको प्रश्नमा मन्त्रीहरू जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य...

राष्ट्रपति पौडेल ९ दिनदेखी अस्पतालमै, निरन्तर चिकित्सकको निगरानी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल विगत ९ दिनदेखि अस्पतालमै रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत असार २ गतेदेखि अस्पताल भर्ना भएका थिए । उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट...

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकास दिने प्रस्ताव तयार : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा...

‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको लिस्टमा सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् । वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान...

चीन जाँदै गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् । चीनको छेन्दुमा...

रविको आरोप : भने, ‘प्रधानमन्त्री सत्ता टिकाउन मात्रै अलमलिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउन मात्रै अलमलिएको आरोप लगाएका छन् । सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनुपरेको,...

सरकारले डिजिटल इकोनोमीमा जोड दिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड...

यो वर्ष धान रोप्ने बेलामा रासायनिक मल अभाव हुँदैन :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोप्ने बेलामा रासयानिक मलको अभाव गत वर्षजस्तो नहुने दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सुरुमा मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि...

गोरखा दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ,'गोरखा जिल्लाको शहीद लखन गाउँपालिका(३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको...