राजनीति


वामपन्थी एकताको कुरा नगर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्माओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न म साथीहरूलाई आग्रह...

एमाले केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ । ‘आजको केन्द्रीय कमिटी...

एमालेले स्वार्थका लागि जनता भिडाउने काम गर्दैन : ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताएका छन् । पर्साको पोखरीयामा नेकपा एमालेले आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका...

पप्पु कन्ट्रक्सनका मालिक एमाले प्रवेश

काठमाडौँ । विवादित पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् । यसअघि रौनियार जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य...

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका...

जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् । मंगलबार काठमाडौँमा भएको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका...

प्रधानमन्त्री प्रचण्डद्धारा अर्थतन्त्रबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्। छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र...

नेपाली काँग्रेसको सहकारी विभागको प्रमुखको जिम्मेवारी देवेन्द्रराज कँडेललाई

काठमाडौं । नेपाली काँग्रेसले सहकारी विभागको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३७ को उपधारा एकको ‘ग’ बमोजिम उनलाई मनोनयन गरेको पार्टी...

नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्ने भएको छ । बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने...