राजनीति


प्रधानमन्त्रीको निजी सचिवमा अर्जुन भण्डारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भण्डारीलाई निजी सचिवमा नियुक्त...

सुदूरपश्चिमको बजेट यथास्थितिमा पास हुन नदिने सत्तारुढ सांसदकै चेतावनी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट यथास्थितिमा पास हुन नदिने सत्तारुढ सांसदले नै चेतावनी दिएका छन् । प्रदेशसभामा बजेट पेस भएको दुई साता बित्न लाग्दासमेत गठबन्धनभित्रै विवाद हुदाँ बजेटमाथि छलफल हुन सकेको छैन । असार...

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । माओवादीको केन्द्रीय समिति बैठक सरेको छ । असार २३ बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक साउनमा बस्ने गरि सरेको हो । सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको...

जिल्ला निर्वाचन कार्यालय खारेज हुदैंन : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट...

जसपा नेपालको विधान अधिवेशन आज सकिदैं

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो। आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष...

पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् । अहिले कता कता यो सरकारको...

आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । असारगोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए । “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका...

मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

काठमाडौं । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । असार १४ गते दिउँसो १ बजेको लागि प्रदेश प्रमुख पर्शूराम खापुङले प्रदेशसभाको अधिवेशन आव्हान गरेका हुन् । गत...

पशुपति  विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा।प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारको अनुसन्धानबाट...